यही विवाद र समर्थनमा यतिबेला बलिउड रुमलिएको छ । ११ पटक सम्म फिल्म फेयर अवार्डको मनोनयानमा परेका उनले दुई पटक फिल्म फेयर अवार्ड आफ्नो पोल्टामा परेका थिए ।
ले नायकका रुपमा अनगिन्ती फिल्म खेले । उनी ११ पटक फिल्म फेयर अवार्डको मनोनयानमा परे तर विजेता दुई पटक मात्र भए ।६४ वर्ष लामो इतिहास बोकेको नेसनल अवार्ड मजाकको बिषय बनेको छ ।
एक टवीटेले लेखेका छन् क्यानडाका नागरिक अक्षय कुमारले देशभक्ति देखाएर नेसनल अवार्ड जित्नु नेसनल अवार्डकै मजाकको हो ।विवाद बढ्दै गएपछि अक्षय कुमारले भने ‘रुस्तम’का लागि नभई ‘एयरलिफ्ट’का लागि अवार्ड जितेको अभिव्यक्ति दिएसंगै विवादले नया रुप लिएको छ ।