कृष्ण खड्का
काठमाडौं, चैत २४ – पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना नाति हृदयन्द्रको उपनयन (ब्रतबन्ध) का अवसरमा आयोजना गरेको पार्टीमा राष्ट्रपति विद्यादेवी भण्डारी पुगेकी छिन् ।
उनी बिहिबार करीब सवा १ बजेतिर राष्ट्रपति पूर्वराजाको निम्ता मान्न र होटल सोल्टी पुगेकी हुन् । पूर्वराजाको निम्ता मान्न पुगेकी भण्डारीले पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलसँग भलाकुसारी पछि सँगै बसेर खाना खाएकी थिइन् ।
भोजमा ज्ञानेन्द्रले नेपाली तथा भारतीय जोगिदेखि नेपालका राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री सभामुख, मन्त्रीलगायतलाई भोजका लागि निम्ता गरेका छन् ।
हेर्नुस् भोजका एस्क्लुसिभ फोटोहरु :