• Breaking News

    4.04.2017

    छोरीलाई फिल्म खेलाउँन खोज्दा ऐश्वर्या-अभिषेकको झगडा

    एजेन्सी : बलिउडका स्टार जोडी ऐश्वर्या राय र अभिषेक बच्चन बीच झगडा फेरि झगडा परेको खबर बाहिर आएको छ । छोरी आराध्यको विषयलाई लिएर उनीहरुको झगडा भएको बताइएको छ ।
    छोरीलाई बाल कलाकारको रुपमा फिल्ममा डेब्यु गराउने अभिषेकको चहाना रहेको छ । अहिलेदेखि नै अभिनयमा लगाउन पाए भविष्यमा ठूलो स्टार बन्ने अभिषेकको मत रहेको छ । छोरीलाई हिरोइन बनाउँने अभिषेकको चहानामा ऐश्वर्या सहमति छैनन् । ऐश्वर्या आफ्नी छोरीलाई फिल्म दुनियाँबाट टाढै राख्न चहान्छिन् । उनी छारीलाई कलिलो उमेरदेखि नै लाइट र क्यामेराको प्रेसरमा राख्न चहान्न् ।
    अभिषेकले ऐश्वर्याको यो कुरा मान्न तयार नभएपछि ऐश्वर्या आक्रोशित भइन । दुई बीच यो बिषयमा झगडा भयो । उनीहरुको छारी आराध्य भर्खर तीन वर्षकी भइन् । अभिषेक र ऐश्वर्याको विवाह सन २००७ मा भएको थियो । पछिल्लो समय ए दिल है मुस्किल मा बोल्ड सिन दिएको विषयमा दुईको झगडा भएको थियो ।
    केही समउ पहिले मात्रै सामाजिक सञ्चालमा पोष्ट गरेको विषयवस्तुलाई लिएर यो जोडीको झगडा गरेको थियो । छोरीको भविष्यसँग जोडिएकाले अहिलेको झगडालाई ठूलो मानिएको छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र