• Breaking News

    4.06.2017

    सिरियामा अमेरिकी क्षेप्यास्त्र आक्रमण

    अमेरिकी संञ्चार माध्यमहरुले अमेरिकाले सिरियाका निशानाहरुमा क्षेप्यास्त्र हमला गरेको जनाएका छन्।
    एक जना पेन्टागनका अधिकारीलाई उदृत गर्दै सिरियाली हवाई अखडामा ५० वटा टोमाहक क्रुज क्षेप्यास्त्र प्रहार गरिएको जनाइएको छ।
    यसअघि अमेरिकी अधिकारीहरुले सिरियमा गरिएको रासायानिक आक्रमणको प्रतिक्रियामा सम्भावित सैनिक कदमबारे विचार गरिरहेको बताएका थिए।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र