• Breaking News

    3.23.2017

    सोनाक्षीको लुकीलुकी प्रेम

    हुनत, बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो प्रेम खुलाएकी छैनन् । सोनाक्षीले आफ्ना प्रेमी बन्टी साज्देहसँग आजसम्म प्रेमको कुरा गरेकी छैनन् । तर, उनै सोनाक्षी बन्टीसँग मुभी डेटमा भने पुगेकी छिन् ।

    मिडियामा यी दुइको व्रेकअपको खबर सार्वजनिक भैरहँदा सोनाक्षी र बन्टी फिल्म हेर्न एकसाथ पुगे । अनुष्का शर्मा निर्मित फिल्म ‘फिलौरी’ हेर्न यी दुइ सँगै पुगे र एउटै गाडीमा निस्किए ।

    यो भन्दा अगाडि पनि सोनाक्षी र बन्टी एकसाथ धेरै पटक क्लिक भएका छन् । तर, दुइले आजसम्म प्रेम स्विकार भने गरेका छैनन् ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र