• Breaking News

    3.26.2017

    भैँसीले ‘मान्छेको बच्चा’ जन्माए पछि हेर्नेको भिड


    केही समय पहिले एक अफ्रिकी देशमा एकजना महिलाले बाख्राको पाठा जस्तै बच्चा जन्माएको खबर खुुबै चर्चित भएको थियो । अहिले थाइल्याण्डको उस्तै खबर भाइरल बनेको छ । त्यहाँ एउटा भैँसीले मान्छे जस्तै जिउडाल भएको पाडो जन्माएको छ ।

    मान्छेजस्तै जिउडाल, ढाँचा तथा स्वरुप भएको बच्चा भैँसीले जन्माउँदा मानिसहरु अचम्ममा नपर्ने कुरा भएन । टाढा टाढाबाट मान्छेहरु त्यो विचित्र हेर्न आए ।

    भैँसीले बच्चा जन्माएको केही बेरमै उक्त मानव स्वरुप पाडोको मृत्यु भएको थियो । तर मानिसहरुमा उक्त पाडो हेर्ने उत्सुकता मेटिएन ।
    आखिर भैँसीले कसरी मान्छेजस्तो बच्चा जन्मायो भन्ने प्रश्न उठाए देख्नेहरुले । पछि उसलाई बेबी पाउडरले मालिस गरेर लगियो र खाडल खनेर गाडियो । एजेन्सी

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र