• Breaking News

    3.27.2017

    करिनाको डेढ लाखको फेसन, कस्तो देखियो ?


    बलिउड अभिनेत्री करिना कपुरलाई अहिले हेर्दा उनले केहि समय अगाडि छोरालाई जन्म दिएकी हुन् भनेर पत्याउन पनि गाह्रो पर्छ । करिनाले फिगर खुबै मेन्टन गरेकी छिन् भने उनको पहिरनको दिवाना पनि धेरै छन् ।

    उनै, करिनाले हालैमात्र लगाएको एउटा पहिरनको मुल्य सुन्नु भयो भने तपाई पनि छक्क पर्नुहुनेछ । करिनाले करिब डेढ लाख बराबरको पहिरन लगाएकी थिइन् । करिनाले लगाएको ज्याकेटको मुल्य ४७ हजार भारतीय रुपैयाँ पर्छ । उनले लगाएको जुत्ता र बोकेको ब्यागको कुल मुल्य डेढ लाखको हो ।

    करिना पहिरन र फेसनमा सधै नै अग्रसर छिन् । तर, उनले लगाएको यो पहिरन डेढ लाख भन्न सुहाउने छ ? अनि, के उनलाई यो पहिरन सुहाएको छ त ?

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र