• Breaking News

    3.27.2017

    दादको लागि अचुक औषधी सयपत्रीको फुल! ७ दिनमा नै गाएब गर्नुहोस्


    सयपत्री एउटा फूलको प्रजाति हो। यो फूल नेपालको प्रसिद्ध फूल हो। सयपत्री फूलको प्रयोग १७ औं शताब्दीदेखि मात्र भएको मानिन्छ। नेपालमा तिहारका बेला विशेष रूपमा प्रयोग हुने सयपत्री फुलका अनेकौ फाइदा छन् जसमा यो पनि एक हो। दाद एक चरम् रोग हो जो कष्टकर हुन्छ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र