• Breaking News

    3.06.2017

    भित्री अंग देखिनेगरि टलिभिजनमा कार्यक्रम चलाएपछि…


    अमेरिकी शहर मियामीकी टेलिभिजन कार्यक्रम प्रस्तोताले निप्पलसमेत देखिने खालको पारदर्शी पहिरन लगाएर टेलिभिजन कार्यक्रम चलाएकी छिन् ।

    २८ वर्षीया जेनी स्कोर्डामाग्लियाले मनोविज्ञानसम्बन्धी कार्यक्रम त्यस्तै हालतमा चलाएकी थिइन् । रिभिलिङ पहिरनमा उनले कार्यक्रम चलाएको कुरालाई लिएर सामाजिक सञ्जालमा उनका फ्यानहरूले तारिफ गरिरहेका छन् ।

    उनी पहिलोपटक टेलिभिजनको पर्दामा यसरी देखापरेकी भने होइनन् । उनी टेलिभिजनमा ‘नेकेड योगा’ कार्यक्रम पनि चलाउँछिन, जहाँ उनी कहिलेकाहीँ पूरै नांगै पनि आउँछिन् । त्यस्तै, टपलेस भएर उनी ‘नेकेड किचन’ कार्यक्रम पनि चलाउँछिन् । बेलाबेलामा उनी टपलेस फोटो खिचाएर सामाजिक सञ्जालमा अप्लोडसमेत गर्छिन् ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र