• Breaking News

    3.30.2017

    यस्तो छ बलिउड नायकको हालको नया पारिश्रमिक

    बलिउडका हरेक कलाकार आफ्नो फिल्म हिट भयो भने राता रात आफ्नो पारिश्रमिक बढाउछन । तर फिल्म फ्लप भयो भने आफ्नो पारिश्रमिक कहिले घटाउदैन्न । यदी  फिल्म सफल भयो भने त्यको श्रेय आफै लिन्छन तर फ्लप भयो भने त्यको दोष अरुकै टाउकोमा थुपारी दिन्छ । आउनुहोस आज चर्चा  गर्छौ बलिउडका चर्चित कलाकारको पारिश्रमिक बारे जानकारी लिउ  ।

    १० रणवीर सिंह



    पारिश्रमिक -:१० करोड

    ९.वरुण धवन



    पारिश्रमिक -:१०-१२  करोड

    ८.रणबीर कपूर



    पारिश्रमिक -:२०-२५  करोड

    ७.अमिताभ बच्चन



    पारिश्रमिक -:१२-१५ करोड

    रितिक रोशन



    पारिश्रमिक -:३०-४० करोड

    अजय देवगन



    पारिश्रमिक -:३०-४० करोड

    अक्षय कुमार



    पारिश्रमिक -: ५५ करोड

    आमिर खान



    फिल्मको पुरा आम्दानीको ८० प्रतिशत ,आमिर खानले आफ्नो पछिल्लो  फिल्म ‘दंगल’ बाट १५० करोड लिएका थिए ।

     शाहरुख खान



    पारिश्रमिक -: ४०-४५  करोड वा फिल्मको पुरा आम्दानीको केहि प्रतिशत लाभ लिने गर्दछन ।

    सलमान खान



    पारिश्रमिक -: फिल्मको पुरा आम्दानीको ७०-८५  प्रतिशत लाभ लिने गर्दछन । तर कुनै-कुनै फिल्मका लागि ६० करोड सम्म लिने गर्दछन ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र