• Breaking News

    2.11.2017

    यस्तो १० सपना जसले तपाइलाई धन प्राप्ती हुने संकेत गर्छन्

    सपनालाई मानिसहरुले विभिन्न ढंगले ब्याख्या गर्छन् । पूर्वीय दर्शनमा सपनाको पनि अर्थ रहेको बताइन्छ । यहाँ त्यस्ता १० सपनाको चर्चा गरिएको छ जुन देखेपछि धन प्राप्तीको विश्वास गरिन्छ ।

    १ सपनामा औंठी लगाएको देख्नु भो भने धन प्राप्त हुन्छ ।
    २ सपनामा घर बनाएको देख्दा पनि धन हात लाग्छ ।
    ३ कमलको फूल देखेमा पनि धन प्राप्तीको संकेत मानिन्छ ।
    ४ तरभुजा देख्नु भो भने बुझ्नुस् धनलाभ हुँदैछ ।
    ५ सपनामा लाश देख्नु पनि शुभ मानिन्छ । सपनामा लाश देख्दा पैसा प्राप्त हुने विश्वास गरिन्छ ।
    ६ सपनामा गरिवी विपन्नता देखिनु शुभ हो ।
    यसले विपनामा समृद्धी दिलाउँछ ।
    ७ सपनामा सुगाको तोता देख्नु निक्कै शुभ मानिन्छ । यसले धनप्राप्तिको संकेत गर्छ ।
    ८ सपनामा गाइ वा भैसीको थुन छोएको देखे निक्कै राम्रो मानिन्छ ।
    ९ सपनामा तराजु देखियो भने विपनामा धन मिल्छ ।
    १० तास खेलेको सपना देख्दा ब्यापार वृद्धी हुने र धन बढ्ने संकेत मिल्छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र