• Breaking News

    2.12.2017

    रिसाएका प्रेमी फकाउन नांगै दौडिएकी थिइन् यी अभिनेत्री

    सोमबार, २ फागुन, 

    मानिस मायामा कतिसम्म डुब्नसक्छ वा भनौ के के गर्नसक्छ यो इतिहासका पानामा प्रष्ट छन् । आम मानिसका झै बलिउड सेलिब्रिटी पनि यसबाट अछुतो छैनन् ।

    यिनमा एक थिइन् बलिउडकी चर्चीत अभिनेत्री परवीन बाबी । परवीन आफ्नो एक्टिङ करिअरमा उचाइमा रहेकी थिइन् जब उनले महेश भट्टलाई आफ्नो मन दिइन् । सन् १९७७ मा दुवैजनाको मायाप्रेम पनि उचाईमा रहेको थियो ।

    त्यतिखेर महेश भट्ट विवाहित थिए । उता परवीन भने कबिर बेदीसँग ब्रेकअप गरेर बसेकी थिइन् । ब्रेकअपबाट बाहिर आउन उनले महेशको साथ लिइन् । उनीहरु लिबिङ टुगेदर रिलेशनमा बस्न थाले । उनीहरुबीच यस्तो प्रेम थियो कि उनीहरु एकअर्काको परिवारलाई समेत पुरै बेवास्था गर्न थालेका थिए ।

    परवीन महेशको मायामा यतिसम्म डुबेकी थिइन् कि एक रात उनीहरुबीच भएको झगडाले प्रष्ट देखाइ दिएको थियो । केही कुरामा चित्त नबुझेपछि परबिनसँग रिसाएर महेश हिडेका थिए । तब परबीन महेशको पछाडि दौडिएकी थिइन् । उनमा यति पनि होस रहेन कि उनको शरिरमा कपडा समेत थिएन ।
    nepalipatra.com

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र