• Breaking News

    2.12.2017

    ‘आफैंले हराएको व्यक्ति प्रधानमन्त्री हुँदा असह्य पीडा भएको छ’ : कांग्रेस सांसद राजेन्द्रकुमार केसी

    काठमाडौँ २ फागुन । दोस्रो संविधान सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं १० बाट लगभग १२ हजारको मत अन्तरले प्रचण्डलाई हराउन सफल भएका नेपाली कांग्रेसका सांसद हुन राजेन्द्र कुमार केसी । प्रचण्डलाई पराजित गराएपछि उनी एकाएक चर्चित बनेका थिए । तर,हिजोआज भने उनको खासै चर्चा भेटिन्न ।
    साँघु् साप्ताहिकका प्रतिनिधिले उनलाई भेटेर कुराकानी गर्दा उनी वर्तमान सरकारसँग निकै नै असन्तुष्ट भेटिए । उनले भने,जनताद्धारा पराजित र तिरस्कृत प्रचण्ड प्रधानमन्त्री हुनु लोकतन्त्र र जनादेश माथिको हँसिमजाक हो । कुराकानीको क्रममा उनले भने आफैंले हराएको व्यक्ति प्रधानमन्त्री हुँदा असह्य पीडा भएको छ ।  साँघु् साप्ताहिकबाट

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र