• Breaking News

    2.25.2017

    ट्रम्पले अमेरिकाकै सञ्चार माध्यममाथि रोक लगाए

    आइतबार, फाल्गुण १५,

    वासिङटन / अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी सञ्चार माध्यमलाई रोक लगाएको छ ।
    ‘अफ क्यामेरा डेली बिफ्रिङ’ कार्यक्रममा सिएनएन, न्यूयोर्क टाइम्स जस्ता सञ्चारमाध्यमलाई ट्रम्प प्रशासानले सहभागी हुन रोकेको हो । समाचार संस्था एपीले भने उक्त प्रेस सम्मेलनको बहिस्कार गरेको थियो ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले भने आफू प्रेस स्वतान्त्रताको बिरोधि नभइ झूट सञ्चार माध्यमको विरुद्ध भएको बताएका छन् । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र