• Breaking News

    2.25.2017

    होसियार ! यदि यसो गर्नुभयो भने तपाइमा प्रेतआत्माको बास हुन सक्छ


     काठमाडौँ- समय परिर्वतन सिल भएपनि  मानिस आत्मा र प्रेतात्माको अस्तित्वलाई स्वीकारीरहेको हन्छ ।
    जब कुनै आत्मालाई मुक्ति मिल्दैन, ऊ लोक र परलोकबीच भौतारिरहेको जनविस्वास हामी माझ रहेको छ । र यो कुरालाई शास्त्रले पनि स्वीकारेको छ ।

    शास्त्रमा भनिएको छ, आत्माहरु जीवित मान्छेभन्दा टाढै रहन्छन्, तर तपाईसँग भएका यस्ता केही चीज जसले तपाईको छेउछाउ तान्छ।

    शास्त्रका अनुसार साझ परेपछि महिलाले कपाललाई फिजाएर राख्न हुन्न । खासगरी, औँसी र पूर्णिमाको छेउछाउमा यस्तो गर्नुहुँदैन भनिन्छ ।

    त्यस्तै रातको समयमा अत्तर प्रयोग नर्गनु राम्रो मानिन्छ । शास्त्र अनुसार अत्तर जस्तै गन्ध प्रति प्रेतआत्माको आकर्षण रहेको बताइन्छ ।

    त्यसैगरी जहा नियमित धुप वा दियो बालिदैन त्यहा पनि प्रेतआत्माले अधिन जमाएर बसेको विस्वास गरिन्छ ।

    यस्तै शास्त्रकै अनुसाार मरिसकेको व्यक्तिलाई जब बढि याद गरिन्५ तब उसको आत्मा हाम्रो छउमा आएर बस्ने विस्वास गरिन्छ । त्यसैले कुनै व्यक्तिको अत्येष्टिबाट फर्किरहेका बेला पछाडितिर फर्केर हेर्नु हुन्न ताकि उसलाई बिर्सियो भन्ने लागोस् ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र