• Breaking News

    1.15.2017

    खोला तर्ने क्रममा हिउँमा जमेको स्यालको एक तस्बिर सामाजिक संजालमा भाइरल

     माघ ३,
    एजेन्सी। पछिल्लो समय सामाजिक संजालमा एक खबर निकै भाइरल भइरहेको छ । जो हेर्दै अनौठ लाग्न सक्छ । भाइरल भएको उक्त तस्बिर एक स्याल खोला तर्ने क्रममा हिउँमा जमेको देखिन्छ ।

    जर्मनीको डेन्यूब नदी तर्ने क्रममा पुलबाट खसेको स्याल हिउमा जमेको थियो। हिउँमा जमेको देखेपछि किनारमा रहेका एक व्यक्तिले उनलाई निकाल्ने प्रयास गरेका थिए । निकै प्रयास पछि हिउँमा जमेको स्याललाई हिउँ काटेर निकालिएको थियो ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र