• Breaking News

    12.31.2016

    नायिका रेखा थापा भन्छिन – अामा बन्ने रहर छ छिट्टै बिहे गर्छु !

    शनिबार, पौष १६, 
    काठमाडौं। केही दिन अघि मात्रै राप्रपा नेपालमा प्रवेश गरेकी नायीका रेखा थापाले सन्तानको आमा हुन रहर लागेको बताएकी छिन्।

    उनले विवाह गर्ने समय पनि आएको र मिलेमा केही वर्षमा विहे समेत गर्ने बताइन्। दाङको घोराहीमा शनिवार भएको एक अन्तरक्रियामा बोल्दै रेखाले चलचित्रमा मात्रै नायीका बनेर महिलाको मुद्दा उठाउन कठिन हुने भएकाले राजनीतिमा आएको तर्क गरिन्।

     अब राजनैतिक नायीका बन्ने उदघोष गर्दै उनले महिलाहरुले गर्ने गरेका कानुनी र नीतिगत प्रश्नले आफूलाई राजनीतिमा सक्रिय हुन प्रेरित गरेको बताइन्। राप्रपा नेपालमा प्रवेश गरेयता रेखा थापा राजनैतिक रुपमा निकै सक्रिय हुन थालेकी छिन्।नेपाली हेडलाइन बाट 

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र