• Breaking News

    12.31.2016

    ‘स्पीड सेक्स’ चाहनु हुन्छ ? साबधान !

    काठमाडौँ, । पुरुष होस अथवा महिला ‘लङ टाइम एण्ड स्पीड सेक्स’ का पारखी हुन्छन । जति लामो समय र जति स्पीडमा सेक्स गर्न सक्यो त्यति नै बढी मज्जा हुने भन्दै सकभर आफ्नो यौन समायावधिलाई लम्ब्याउन अनेक तरिका अप्नाउछन ।

    पुरुषहरु भन्दा पनि महिलाहरु उत्तेजित हुन् समय लाग्ने भएकाले आफ्नो पुरुष साथी चाडै नसेलाओस भन्ने धेरैको चाहना हुन्छ । स्मरण होस्: शिघ्र स्खानल अथवा सामान्य घश्रणले नै स्खलित हुने पुरुषहरुसंग महिलाहरु सेक्स गर्न त्यति मन पराउदैनन ।

    अर्को कुरा सेक्समा स्पीडको पनि ठूलो महत्व हुन्छ, जब दुवै जना चरम उत्तेजनामा पुग्छन तब धेरै तिब्र जोडले एकअर्कामा घर्षण चाहन्छन । बिषेशत: महिला भन्दा पनि पुरुषसँग सम्बन्धित छ यो कुरा । महिलाहरु आफु चरमबिन्दुमा पुगेपछि पुरुष साथीबाट तिब्र सम्भोग चाहन्छन । स्मरण: होस् महिलाको यो चाहना पुरा गर्न सकिएन भने अर्को पटक तपाईसंग सम्भोगका लागि आनाकानी हुन्छ । र यदि दुवै जना उत्तिकै सेक्समा पोख्त छन् भने पुरुषको जोड अर्थात् तिब्रता एकदमै बढ्छ । यसले महिलालाई स्वर्गीय आनन्द दिलाउछ ।

    तर बिडम्बना वैज्ञानिक अनुसन्धानबाट तिब्र सेक्सले ज्यानै लिन सक्ने तथ्य पत्ता लगाएको छ । मार्सुपियल्स अर्थात् स्तनधारी प्रजातीले यति धेरै तिव्रताका साथ सहवास गर्छन् कि सहवास गर्दागर्दै उनीहरुको मृत्यु पनि हुन्छ । कतिपय स्तनपायीले लगातार १४ घण्टासम्म सहवास गर्न सक्छन् । यो तथ्य क्वीसल्याण्ड विश्वविद्यालयकी डा. डायना फिशर नेतृत्वको वैज्ञानिकहरुले पत्ता लगाएका हुन् ।

    वैज्ञानिकहरुले अष्ट्रेलिया, दक्षिण अमेरिका र पपुआन्युगिनीमा साना र किरा फट्याङ्ग्रा खाने ५२ स्तनपायी जीवको यौन व्यवहारको अध्ययन गरेका थिए । यसबाट के पत्ता लाग्यो भने एन्टेचाइनस, फेसकोगेल, डेसीकालुटा जस्ता जीवलाई पीता बन्न आफ्नो ज्यान दिनुपर्ने स्थिति आयो ।

    ज्यानको जोखिम बन्ने यो प्रवृत्ति खासगरी बर्षको एकपटक अत्यधिक खाना हुने क्षेत्रमा पाइएको थियो । यो समयमा पोथीहरुले धेरैसँग सहवास गर्छन् र राम्रो गुण भएको शुक्राणु धारण गर्छन् ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र