सोमबार, २० असार
एजेन्सी । केहीदिनअघि चीनमा एक महिलाले आफ्ना साथीहरुसहित एक महिलालाई पिटिरहेको भिडियो सार्वजनिक भएको थियो ।
ती मानिसहरुले ती महिलाको कपडा समेत उतारेर नांगै पारेर पिटेका थिए । महिलाले आफ्ना पतिलाई प्रेमजालमा फसाएको र अवैध सम्बन्ध राखेको आरोप लगाएकी थिइन् ।
ठीक यस्तै घटना रुपको क्रामिन पेनिनसुलामा समेत भएको छ । यहाँ एक मानिसका दुई पत्नीले तेस्रो महिलालाई पिटेर कपालमा समातेर पूरा गाउँ घुमाउँदै गरेको भिडियो सार्वजनिक भएको छ ।
उनीहरुले आफ्ना पतिसँग अवैध सम्बन्ध राखेको आरोपमा ती महिलालाई कुटपिट गरेका हुन् ।
No comments:
Post a Comment