• Breaking News

    7.01.2016

    ईयूले रसियामाथि लगाएको नाकाबन्दी छ महिनाका लागि थप


    १७ असार । युरोपियन युनियन (ईयू) द्वारा युक्रेनमाथि रसियाले जारी राखेको नीतिप्रति विरोध जनाउँदै लगाएको नाकाबन्दी छ महिना थप गर्ने औपचारिक निर्णय गरेको छ ।
    युरोपेली परिषद्को शुक्रबार बसेको बैठकले जनु १ देखि लागू हुने गरी छ महिनाको नाकाबन्दी समय थप गरेको ईयूद्वारा जारी वक्तव्यमा जनाइएको छ ।
    विज्ञप्तिमा युक्रेनविरुद्धको रसियाली नीतिप्रति असहमित जनाउँदै नाकाबन्दी स्न २०१७ जनवरी ३१ सम्म कायम हुनेगरी थप गर्ने निर्णय भएको बताइएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र