• Breaking News

    7.03.2016

    युवतीले किनेको नाइट ड्रेसमा संभोगको आकृति, त्यसपछि के भयो ?

    एजेन्सी । तपाई कुनै शोरुममा गएर कपडा किन्दा के के कुरा
    हेर्न भ्याउनुहुन्छ ? कपडाको कलर, साइज, डिजाइन अनि अरु के के ? शैनन ब्राउन नामक एक युवतीले पनि उही शैलीमा हतार हतारमा कपडा पसलको शोरुपमा आँफुलाई नाइट ड्रेस छानिन् । अत्यन्तै मन पर्यो उनलाई उक्त नाइट ड्रेस ।
    त्यो कपडा घरमा नल्याएसम्म बाँच्नै सक्दिन कि झै भयो उनलाई । साँझ उनले नयाँ नाइट ड्रेसको मज्जा लुट्न के खोजेकी थिइन् उनी झसगं भइन् । जब उनले नाइट ड्रेसको मुख्य भागमा एक जोडीले संभोग गरीरहेको दृश्य देखिन् उनी झसंग भइन् ।
    जुन कुरा युवतीले कल्पना समेत गरेकी थिइनन् त्यो दृश्यले उनी विक्षिप्त नै बनिन् र उक्त दृश्य सहित ट्विट गर्दै लेखिन् जब मैले नाइट ड्रेसमा यो दृश्य देखेँ त्यसपछि मानिसहरुले ब्यापार गर्ने बहानामा हरक्षण यौन बेचिरहेछन्, सेक्स गरिरहेछन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र