• Breaking News

    6.03.2016

    भारतमा मोदीलाई अर्को झड्का, लाखौं जनता सडकमा आएर मागे नेपालीको राज्य


     भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अर्को आन्दोलन सुरु भएको छ । नेपालका मधेसवादी दलका नेताहरुको भावना अनुसार मधेसीहरुको हक अधिकारको कुरा उठाएर बठ्याईं देखाइरहेका मोदीका विरुद्ध भारतकै जनताले अधिकार नदिएको भन्दै आन्दोलन थालेका हुन् ।
    नेपाललाई कुटनीतिक रुपमा र प्रत्यक्ष असर पर्ने नाकाबन्दी गरेर आलोचित बनेका मोदीका विरुद्ध अहिले दार्जिलिङका जनताहरु सडकमा छन् ।
    उनीहरुले अहिले आफुहरुको पहिचानको मुद्दालाई उठाइरहेका छन्, जुन कुरा पुरा गर्न त के सुन्न पनि मोदी तयार छैनन् । विभिन्न ११ वटा जात जाति समुह हरुले गरिरहेको आन्दोलनमा दार्जिलिङका लाखौं जनताले समर्थन गरिरहेका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र