?
भूकम्प पिडितको उद्धार र विकासको नमुनाका लागि गिरान्चौर एकिकृत बस्ती निर्माण गर्न लागिएकाले सो कार्यमा संघले पनि सहयोग गरेकोमा उनले आभार व्यक्त गरेका छन् ।
थोपा थोपा गरेर अर्थ संकलन भइरहेको यस अभियानमा संघले गरेको सहयोगसँगै झण्डै २ करोड रुपैँया जम्मा भएको कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन् ।
भूकम्प प्रतिरोधी ६५ बालमैत्री तथा अपाङ्गमैत्री भवन, बगैँचा, बाल उद्यान, सामुदायिक भवन, शौचालयलगायतका पूर्वाधार निर्माणका लागि करिब ५ करोड रुपैँया लागत लाग्ने अनुमान गरिएको छ ।
बस्ती निर्माणका लागि सहयोग गर्न थुप्रै व्यक्ति र संस्थाबाट प्रतिबद्धताहरु आइरहेकाले आफ्नो सपना साकार हुने विश्वास बढेको उनीहरुको भनाई छ ।
No comments:
Post a Comment