तर, त्यो गोल केहीबेर निकै विवादास्पद बन्यो। रिउडियाजले जोरमान पोलोले दिएको क्रस डियाजको हातमा लागेर गोल भएको थियो।
उक्त गोललाई रेफ्रीले मान्यता दिएपछि केहीबेर ब्राजिलका खेलाडी र रेफ्रीबीच विवाद भएको थियो। ब्राजिलका खेलाडीले बल हेन्ड भएको भन्दै गोललाई मान्यता दिएको भन्दै विरोध गरेका थिए।
विरोधपछि रेफ्रीले सहायक रेफ्रीसँगको छलफलपछि गोललाई मान्यता दिएपछि ब्राजिलियन समर्थक निराश बने।
ब्राजिललाई हराएको पेरु समूह विजेता र इक्वेडर उपविजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
No comments:
Post a Comment