• Breaking News

    6.12.2016

    बहिनी गुमाएका विमल घर्तीमगर गृह जिल्लामा सम्मानित

    नेपाली काँग्रेसका केन्द्रिय नेता चन्द्र भण्डारी राष्ट्रिय फुटबल खेलाडी बिमल घर्ती मगरलाई नवलपरासीमा आइतबार सम्मान गर्दै ।
    भर्खरै बहिनी गुमाएका विमल आमासँग नवलपरासी स्थित घरमै बस्दै आएका छन् । उनकी बहिनी मनिषाको मृत्यु घटनाको अनुसन्धान अझै जारी छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र