• Breaking News

    6.27.2016

    फेल भएपछि युवती पुगिन जेल ! त्याे कसरी ?


    नयाँ दिल्ली ।  पुनः परीक्षामा फेल भएपछि ‘चिटिङ’ को आरोपमा एक छात्रा जेल चलान भएकी छन् ।१७ वर्षीय रुबी राय बिहार राज्यस्तरीय परीक्षामा प्रथम भएकी थिइन् । तर एक भिडियो अन्तरवार्तामा उनले आफ्नो मुख्य विषय राजनीतिशास्त्रमा चिट चोरेरै उत्कृष्ट अंक ल्याएको बताएकी थिइन् ।

    भिडियो समाजिक सञ्चालमा भाइरल भएपछि उनलाई फेरि परीक्षामा बस्न लगाइएको थियो । जसमा उनी फेल हुँदा अघिल्लो परीक्षा रद्द गरिएको हो । उनलाई आइतबार अदालतमा हाजिर गराइएको थियो ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र