• Breaking News

    6.18.2016

    खानीखोलाबाट चरेस सहित एकजना पक्राउ



    ५ असार, धादिङ  – इलाका प्रहरी कार्यलय खानीखोलाले ४ किलो ५ सय ग्राम चरस सहित एकजनालाई पक्राउ गरेको छ ।
    धादिङको किराञ्चोक गाविस वडा नं ४ बस्ने ४५ वर्षीय बुद्धिमान बल तामाङलाई थाक्रे्र ६ हाप्सेचौरबाट शनिबार पक्राउ गरेको हो ।
    मकवानपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ४ ख ६०९१ नम्बरको यात्रुवाहक बसका यात्रुहरुलाई ओराली चेकजाँच गर्ने क्रममा तामाङको झोलाबाट चरेस बरामद गरिएको हो ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र