• Breaking News

    6.30.2016

    अनारको अद्भुत फाइदाहरु? थाहा पाएपछि तपाई अचम्मित हुनुहुनेछ



    स्वस्थ तथा निरोगी रहनको लागि हाम्रो शरीरलाई फलफुलको निकै महत्वपूर्ण भुमिका रहन्छ। फलफुलहरु मध्ये पनि अनारको विशेष गरि महत्व रहेको हुन्छ। तपाईहरुलाई आज अनारले हाम्रो शरीरलाई कस्तो फाइदाहरु गर्छ भन्ने बारेमा बुदागत चर्चा गरिन्छ।
    अनारको फाइदाहरु :
    दिनहुँ अनार खानाले रक्त सञ्चालन राम्रोसँग हुन्छ ।
    अनार खाइरहने व्यक्तिलाई स्तन र फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ ।
    अनार खाइरहने व्यक्तिलाई हृदयाघात र स्ट्रोकको जोखिम कम हुन्छ ।
    अनार आइरनयुक्त भएकाले रक्त अल्पता भएका बिरामीका लागि यो लाभदायक हुन्छ ।
    अनार खाने गर्नाले प्रोस्ट्रेट क्यान्सर लाग्ने जोखिम पनि कम हुन्छ ।
    अनार खानाले पाचन क्षमता बलियो हुन्छ । साथै, नसाहरू पनि सुचारु रहन्छ ।
    बेलाबेलामा अनार खाइरहनेको छाला चम्किलो हुन्छ ।
    अनार खाइरहने व्यक्तिलाई दाँतसम्बन्धी समस्या कम हुन्छ ।
    गर्भवती महिलालाई अनार खान दिने गर्नाले जन्मिने बच्चाको स्वास्थ्य राम्रो हुन जान्छ ।
    बुढ्यौलीमा बिर्सिने समस्या भएकाहरूलाई अनार खान दिए राम्रो हुन्छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र