• Breaking News

    6.18.2016

    यी अभिनेत्री परिन् प्रहरीकाे फन्दामा


    शनिबार, ४ आषाढ,

    कुनै समय बलिउडमा चर्चाको शिखरमा रहेकी अभिनेत्री ममता कुलकर्नीलाई लागुपदार्थ ओसारपोसार गरेको आरोप लागेको छ ।

    यसै मुद्धामा ममताका पति बिक्की गोसस्वामी समेत प्रहरी हिरासतमा यस अघिनै धेरै पटक प्रहरीले पक्राउ गरेको थियो । पछिल्लो समय भारतीय प्रहरीले जुटाएको प्रमाणका आधारमा उनलाई पक्राउ गर्न लागिएको बताइएको छ ।

    थाने प्रहरीले दिएको जानकारी अनुसार ममतालाई पक्रन इन्टरपोललाई रेड कर्नर नोटिस समेत निकाल्न आग्रह गरेको छ ।


    ममताको बैंकमा रहेको पैसा तथा उनका अन्य सम्पत्तिहरुबारे प्रहरीले अनुसन्धान गर्ने बताएको छ । सन् २०१३ मा बिक्कीलाई प्रहरीले दुबईबाट पक्राउ गरेको थियो तर पक्राउ लगत्तै छाडिदिएको पनि थियो ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र