उक्त समारोहमा जीवनको यो सक्कल रुपी सहभागीतालाई धेरैले चासो देखाए । आखिर कसरी बन्यो जीवनको यति लामो कपाल ? के उनले ‘हेयर प्लान्टेसन’ गरेका हुन् ? ‘होइन, होइन’ जीवनले हाँस्दै उत्तर दिए । कसरी पलायो त यति लामो कपाल ? जीवनले छोटकरीमा भने, ‘आफैं आएको हो ।’
जीवनले आफ्नो लामो कपालको रहस्य खोल्न नचाहेपनि उनले हेयर प्लान्टेसन या कुनै औषधी उपचार गरेको फिल्मकर्मी बिच चर्चा चलेको थियो । जे होस् जरा फुलेको लामो सक्कली कपालमा जीवन ह्यान्डसम देखिएका थिए ।
No comments:
Post a Comment