१ असार, हुँदाहुँदा उत्तरी छिमेकी मुलुक चीनले काठमाण्डुमा मेट्रो ट्रेनसहित सुर्खेतमा सेनाको मध्ये एअरबेस खोल्ने, भू–उपग्रहसहित मधेसका जिल्लामा ४/५ वटा ठूला परियोजना सञ्चालनमा ल्याउनेलगायत झन्डै दुई दर्जन स्वप्न परियोजना सुरु गर्ने कुराको सुइँको पाएपछि अहिले काठमाण्डुमा दक्षिणी सल्बलाहट देखिने गरी बढेको छ ।
लाजिम्पाटस्थित होटल र्याडिसन र बौद्धको हायात रिजेन्सीमा दक्षिणका पहुलनाको भीड छ । यहि मेसोमा नेपालस्थित अमेरिकी राजदूत एनाई बी टेप्लिज आइतबार आठ सदस्यीय टीमसहित हिमालपारिको जिल्ला मुस्ताङ छिरेकी छन् । आज असार १ देखि २५ दिनका लागि उपल्लो मुस्ताङमा चिनियाँ व्यापार मेला सुरु हुँदैछ । अमेरिकी राजदूतका लागि नेपालको अति विकट क्षेत्र, त्यसमाथि चिनियाँ सुरक्षा अधिकारीको निर्वाध आउ जाउ चल्ने ठाउँमा भ्रमण हुने सामान्य भन्दा फरक रुपमा हेरिएको छ । जनआस्था साप्ताहिकबाट
No comments:
Post a Comment