• Breaking News

    5.22.2016

    अनुसन्धान भन्छ- महिलाहरु हदभन्दा बढी सेक्स गर्न चाहान्छन्

    सोमबार, १० जेष्ठ, 
    पुरुष होस् वा महिला यौन चाहाना दुवैमा हुन्छ । पुरुषहरु सजिलो रुपमा व्यक्त गर्न रचाउँछन् भने महिलाहरु सेक्सबारे बोल्न पनि लजाउँछन् । हुन पनि देश अनुसार हुने संस्कृतिले यसमा प्रभाव पार्छ । एक अध्ययनका अनुसार पुरुषभन्दा महिलामा ज्यादा सेक्स फ्यानटास्य हुने बताइएको छ ।

    सेक्स फ्यानटास्यका बारेमा गरिएको एक रिसर्चमा महिलाहरुले सेक्स फ्यानट्यास्यका बारेमा ज्यादा सोच्ने निष्कर्ष निकालेको छ । ‘द हेल्थ साइट’ मा प्रकाशित भएको उक्त अध्ययनले अचम्म लाग्दा सेक्स फ्यानट्यास्यबारे महिलाहरु सोच्ने तर पार्टनरबाट उक्त कुरा नपाउने गरेको बताइएको छ ।

    जनरल अफ सेक्सुअल मेडिसनमा गरिएको उक्त रिसर्चमा ७९९ जना पुरुष र ७१८जना महिलाहरुमाथि अध्ययन गरिएको थियो । उनीहरुलाई सेक्सुअल फ्यानट्यास्यका बारेमा सोधिएको थियो । उनीहरुलाई मनपर्ने सेक्सुअल फ्यानट्यास्यका बारेमा लेख्न समेत भनिएको थियो ।

    केही पुरुषहरु पनि यस्ता रहेका थिए जो अजबगजब सेक्स गर्न इच्छुक रहेको बताएका थिए । उक्त अध्ययनमा महिलाहरु हदभन्दा ज्यादा सेक्स गर्न चाहेको बताएका थिए । उनीहरुलाई लाग्छ कि उनीहरुको यस्तो सेक्स इच्छा सायद पुरा हुँदैन । पुरुषहरुभन्दा महिलाहरुमा सेक्स फ्यानट्यास्य अधिक हुने बताएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र