• Breaking News

    5.25.2016

    सडक धसिएपछि दर्जनौं कार सडकमुनी (तस्विर सहित)

    १३ जेठ, काठमाडौं ।


    इटालीको फ्लोरेन्समा अनौठो घटना भएको छ । एक्कासी सडक भासिएपछि सडकमा रहेका दर्जनौ कार सडकमुनी पुगेका थिए ।

    फ्लोरेन्सका एरिनो नदीको किनारमा यो घटना भएको हो । त्यहाँ पार्क गरेर राखिएका कार सडक भासिँदा सँगै भासिएका थिए ।

    सडकमुनीका पानीका पाइप फुटेपछि सडक भासिएको अधिकारीहरुले बताएका छन् । यद्यपी घटनामा कुनै ब्यक्ति घाइते नभएको बताइएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र