आइतबार, जेठ १६,
जर्मनी / जर्मनीका प्रतिपक्षी दलका उपनेता साहरा बागेननेच्टमाथि मागदेवर्गमा आयोजित छलफलमा व्यस्त रहेका बेला भेलामा उपस्थित एक नागरिकले आक्रमण गरेको यहाँको डीपीए न्युज एजेन्सीले जनाएको छ । केकले बागेननेच्टको मुखमा प्रहार गरिएको थियो । उक्त अवसरमा बागेननेच्टले धेरै आप्रवासी समस्या बहन गर्ने जर्मनीको शक्ति नभएको बताउँदै सबै शरणार्थी जर्मनी मात्रै आउन सम्भव नहुने कडा अडान राख्दै हुनुहुन्थ्योे । बागेननेच्टको भनाईप्रति असन्तुष्ट दर्शक दिर्घामा रहेका एक नागरिकले केकद्वारा आक्रमण गरेका थिए ।
No comments:
Post a Comment