• Breaking News

    9.10.2015

    १० कक्षामा पढ्ने किशोरीका पत्याइ नसक्नु तस्विर, आमा बाबुले दिए अनौठो बयान ।

    २५ भदौ, कञ्चनपुर ।

    फेसबुकमा नग्न तस्विर राखेर उत्तेजना प्रस्तुत गर्ने कञ्चनपुरकी एक किशोरीलाई प्रहरीले पक्राउ गरेको छ । पोर्नस्टारकै शैलीमा तस्विर फेसबुकमा शेयर गरेकी उनलाई अश्लिलता फैलाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

    महेन्द्रनगर भाँसीकी स्थानीय अर्चना पनेरु कक्षा १० मा पढ्ने किशोरी भएपनि पढ्ने अर्चना पनेरुले फेसबुकमा नग्न तस्विर राखेर उत्तेजना प्रस्तुत गरेकी थिइन् । मिस कन्टेष्ट समेत जितेकी पनेरुलाई विवादमा परेपछि लिटिलबुद्ध ऐकेडेमी स्कुलले विद्यालयबाट निष्काशित गरेको छ ।



    अर्चनासँगै उनका आमाबुवालाई समेत नियन्त्रणमा लिएर सोधपुछ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पुष्टी गरेको छ ।


    अनौठो कुरा त पनेरुका बाबु आमाले समेत छोरीको चाहाना अनुसार आफूहरुले यस्तो गर्न अनुमति दिएको स्वीकार गरेका छन् ।

    पुलिसको फन्दमा परेपछि ती युवतीले फेसबुकबाट सबै उत्तेजक तस्विर हटाएकी छिन् भने अव त्यस्ता तस्विर  पोष्ट नगर्ने समेत बताएकी छिन् ।
    भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र