करिना कपुरका पति सैफ अलि खानले पत्नि करिनाका पूर्व प्रेमी शाहिद कपुरको विषयमा पहिलो पटक मुख खोलेका छन् । शाहिद र आफ्नो बीचमा काम गर्न कुनै समस्या नरहेको उनको भनाइ छ ।
शाहिद र सैफ पहिलो पटक विशाल भारद्वाजको नयाँ फिल्म रंगूनमा काम गर्दैछन् । यस अघि एक रियालिटी शोमा पनि उनीहरुसँगै देखिएका थिए ।
भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :
No comments:
Post a Comment