• Breaking News

    9.09.2015

    बिदेश बाट सामान नेपाल लैजाँदै हुनुहुन्छ ? ढुक्कसँग लैजानुस्

    क्वालालम्पुर । सामाजिक संजाल फेसवुकमा अचेल बिदेश बाट घर जाँदा लगिने सामानको एयरपोर्टमा चर्को भन्सार तिर्नुपर्ने खबर भाइरल बनेको छ । केही हावादारी ब्लगले सन् २०११ मे २७ तारिखमा माई संसार ब्लगमा शालोक्यले लेखेको ब्लगलाई कपि गरेर अचेल पोष्ट गरेपछि बिदेशमा बस्ने नेपाली अन्योलमा परेका छन् ।
    सन् २०११ मे २७ मा माई संसारमा शालोक्यले लेखेको ब्लग । जुन ब्लग कपि गरेर अचेल केही ब्लगले अन्योलता सिर्जना गरेका छन् ।
    यदि तपाईं पनि अन्योलमा हुनुहुन्छ भने तपाईं ढुक्क हुनुहोस्,अहिले भाइरल बनेको खबर झुठ हो । केही ब्लगरले भिजिटर बढाउने नाममा गलत खबर प्रवाह गरिरहेका छन् । यो खबर भाइरल बनेपछि हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सारका अधिकृत प्रदिपराज श्रेष्ठसँग वास्विकता बुझेका थियौ । उनले पनि अचेल भाइरल बनेको खबर गलत भएको पुष्टि गर्दै भ्रममा नपर्न आग्रह गरेका छन् । यसबारे थप जान्न यो यो लिंक क्लिक गर्नुहोस् । अझै प्रष्ट हुनुहुने छ ।
    http://www.mysansar.com/2015/09/19327/#sthash.mAEWfoDI.dpuf
    मलाया नेपालमा खबर छ
    भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र