रौतहट, १८ भदौ ।
नेपालको तराई मधेशमा जारी आन्दोलनको समर्थनमा भारतिय शहर बैरगनिया प्रर्दशन भएको छ । भारतिय युवा तथा त्यहाँका विभिन्न राजनैतिक पार्टीका नेता कार्यकर्ताहरुले विभिन्न नाराहरु लेखिएको प्ले कार्ड सहित भारतिय शहर बैरगनियामा प्रदर्शन गरेका थिए ।
प्ले कार्डका यस्तो लेखिएको छ :
मधेशमे जारी आन्दोलनको हमारा समर्थन हए, हर तरह के सहयोगके लिए हम ततर हए , आन्दोलनकारीओ उपरका दमन करना बन्द करो, जल्द बार्ता कर शान्ति बहाल कर ।
बैरगनियाको पटेल चोकबाट सुरु भएको ¥याली नगरको विभिन्न भाग परिक्रममा गर्दै भारत नेपाल सिमा नजिक आएर कोण सभामा परिणत भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले माग पुरा नभएमा कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
No comments:
Post a Comment