• Breaking News

    9.20.2015

    आङ्काजीले सराप्दै भने आफ्नै छोरा मारे सरहको पाप लागोस

    संविधानको स्वागत गर्ने जनजातिहरुलाई आङ्काजीले सराप्दै भने आफ्नै छोरा मारे सरहको पाप लागोस संविधानको  जारी हुनुअघि विद्रोहीकुराहरु गरेर जनजातीलाई ऊक्साऊने प्रयास गर्दै आएका आङ्काजीले संविधान जारी पछी फेसबुक स्ट्याटस मार्फत तिनै जनजाती जसले सम्वीधानको स्वागत गरेकै दिन सराप दिदै फेसबुक स्ट्याटसमा लेख्छन:

    संविधानको स्वागत गर्ने जनजातिहरुलाई आङ्काजीले सराप्दै भने, ‘आफ्नै छोरा मारे सरहको पाप लागोस्’ संविधान जारी हुनुअघि विद्रोही कुराहरु गरेर जनजातीलाई ऊक्साउने प्रयास गर्दै आएका आङ्काजी शेर्पाले संविधान जारी भएपछी फेसबुक स्ट्याटस् मार्फत ‘आफ्नै छोरा मारे सरहको पाप लागोस्’ भन्दै गाली गरेका छन् ।

    हेर्नुहोस् स्टाटस जस्ताको तस्तै:
    प्रतिगामी संविधानलाई स्वागत गर्ने जनजातिलाई आफ्नै छाेरा मारे सरहकाे पाप लागाेस ! मेराे शुभकामना !
    (१) गाई गाेरूकाे मासु खाने जनजातिलाई १२ बर्ष जेल सजाय हुने गरि गाईलाई राष्ट्रिय जनवार बनाएकाे,
    (२) सरकारी कार्यालय र न्यायलयमा मातृ भाषा बाेल्न नपाइने,
    (३) सनातन हिन्दु धर्मकाे मात्र रक्ष गर्ने धर्मनिरपेक्ष भएकाे
    (४) राज्यसत्तामा जनजाति, मधेसी, दलित र मुस्लीम प्रतिनिधित्व गराउन ल्याएकाे समानुपातिक काटेर समावेसी मात्र राखेकाे
    (५) जनजाती, मधेसी, दलित र मुस्लीममाथी सदियाैदेखिकाे विभेद र बहिस्करण यथावत भएकाे संविधानलाई
    बाहुन नेताकाे निर्देशनमा स्वागत गर्ने जनजाति नेता, कार्यकर्ताहरू र पत्रकारहरूलाई आफ्नै आमा र छाेरा मारे सरहकाे पाप लागाेस ! मेराे शुभकामना

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र