• Breaking News

    9.18.2015

    प्रचण्डले मोदीका दूतलाई भने, ‘तपाईं गलत समयमा नेपाल आउनुभयो’

    १ असोज, काठमाडौं ।
    एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको विशेष दुतको रुपमा काठमाडौ आएका भारतीय विदेश समिति एस. जयशंकरलाई अहिले भेटघाट गर्ने उपयुक्त समय नभएको बताएका छन् ।
    प्रचण्डलाई भेटन लाजिम्पाट पुगेका जयशंकरलाई भेट्ने समय सान्दर्भिक हुन नसकेको बताएका हुन ।
    ‘संविधान जारी गर्ने अन्तिम क्षण भएकाले अहिले भ्रमण गर्नु भन्दा दश दिन अघि या जारी भएपछि भएको भए महत्व राख्थ्यो’, लाजिम्पाट स्रोतले भन्यो,‘हामी संविधान निर्माण गरेर जारी गर्ने बेला भन्दा पनि अघिपछि पारेको भए राम्रो हुन्थो ।’
    भिडियोको लागि तल क्लिक गर्नुहोस् ।



    1 comment:

    1. If it is true the I want salute first time to Mr.Pranchanda for right reply to the Indian diplpmats.

      ReplyDelete

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र