• Breaking News

    9.07.2015

    नेपाली मधेसीले अमेरिकामा लाठी खाए

    अमेरिका, २१ भदौ ।
    अमेरिकाको टेक्सासको राजधानी अस्टिनमा नेपाली मधेसीहरुले प्रर्दशन गरेका छन् । प्रहरी भवन अगाडी सेभ मधेस ईन नेपाल लेखिएको प्लेकार्ड बोकी ’अस्टिन मधेश समाज’ ले गरेको प्रदर्शनमा त्यहाँको प्रहरीले हटाएको थियो ।
    नेपालको तराईमा मधेसीहरूको अधिकारको लागि गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन र सैनिक परिचालनको विरोधमा तीन घण्टा उभिएर विरोध जनाएका थिए ।
    मधेस र थारू आन्दोलनमा घाईतेहरूको उपचारका लागि ’अस्टिन मधेश समाज’ ले पाँच लाख सहयोग गर्ने निर्णय गरेको जनाईएको छ ।

    1 comment:

    1. HEADLINE MA BICHAAR PURYAUNE GARE BES.....BHRAMAK HEADLINE NA RAKHNUHOS!!!

      ReplyDelete

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र