• Breaking News

    9.13.2015

    “पोर्नस्टार बनेरै छोड्छु, एउटा मुभीको ३० लाखसम्म लिन्छुु”- अर्चना पनेरु


    १. तपाईं कति बर्ष पुग्नुुभयो, कति कक्षामा पढ्नु हुन्छ ?
    – म १७ बर्ष पुगेँ । दस कक्षामा पढ्छु ।

    २. यति सानै उमेरमा फेसबुक पेजमा तस्बिर पोष्ट गरेर चर्चामा आउनुुभयो, यसरी ‘चर्चित’ हुदा कस्तो हुदोरहेछ ?
    – धेरै राम्रो ‘फिल’ भइरहेको छ ।

    ३. भनेपछि खुसी हुनुहुन्छ ?
    – हजुर, धेरैँ खुसी छु ।

    ४. नराम्रो चर्चा भयो, बदनाम भए जस्तो लाग्दैन ?
    – मेरो ‘आइज’बाट त त्यस्तो लाग्दैन । तर, नेपाली समाजको ‘आइज’बाट त्यस्तो भयो ।

    ५ तपाईंका जति तस्बिर बाहिर आएका छन् यी सबै तस्बिर कसले खिचिदिएको हो ?
    – यो मेरो मम्मीले । मेरो मम्मीले ‘फोटोग्राफी’ गर्नुहुन्छ ।

    ६. अनि बुवाले चाहिँ के भन्नुहुन्छ ?
    – ‘ड्याडी’को पनि ‘फुल्ली सपोर्ट’ छ ।

    ७ नेपालमा यस्तो काम गर्नु हुदैँन भन्ने थाहा थिएन ?
    – मेरो विचारमा नराम्रो काम गर्नु मात्रै गलत हो । मलाई त यो ठिक लाग्छ । तर, नेपालमा यस्तो रहेछ,  थाहा पाएँ ।

    ८. तपार्इं पनि यही समाजको सदस्य हुनुहुन्छ, समाजलाई नपच्ने काम गरेर बदनाम हुनु त राम्रो होइन नि ?
    – मैले समाजको लागि भन्दा पनि आफ्नो लागि गर्ने हो । समाजको लागि ठूलो ‘इस्यु’ हुनसक्छ । मेरो लागि यो एकदमै ‘सिम्पल’ कुरा हो । यो मेरो ‘एम’ हो ।

    ९. ‘पोर्नस्टार’ बन्ने सपना देख्न थालेको कतिभयो ?
    – ५-६ महिना भयो ।

    १०. ‘पोर्नस्टार’ बन्ने उत्प्रेरणा कहाँबाट पाउनुुभयो ?
    – पहिले त यस्तो सपना देखेकी थिइन । हिरोइन बन्ने सपना थियो । जब मैले सन्नी लियोनीको पोजहरु, फोटो सेसनहरु हेरेँ त्यसपछि सन्नी लियोनीबाटै ‘इन्स्पायर’ भएकी हुँ ।

    ११. भनेपछि सन्नी लियोनीको पोर्न ‘मुभी’ धेरै हेर्नुभयो ?
    – फोटो सेसन र पोजहरु मात्रै हेरेकी छु ।

    १२. भिडियो नै नहेरी कसरी ‘पोर्नस्टार’ बन्ने सपना देख्नुुभयो त ?
    – मैले भनेको ‘न्याकेटमुभी’ मात्रै हो । त्यस्तो सेक्स भिडियो गर्ने भनेको त होइन ।

    १३ . अनि तपाईलाई यही कारणले प्रहरीले पक्रेर लगेछ, के भन्यो प्रहरीले ?
    – प्रहरीले हल्का सोधपुछ मात्रै गरेको गर्यो । नेपाली समाजमा यस्तो चल्दैन । अब देखी यस्तो नगर्नुहोला भनेको छ ।

    १४. अनि प्रहरीले के भनेर छोड्यो त ?
    – यस्ता फोटोहरु अपलोड नगर्ने शर्तमा छोड्यो ।

    १३. भनेपछि अब त्यस्तो गर्नुहुन्न ?
    – फेसबुकमा चहिँ गर्दिन ।

    १४ अनि तपाई पढ्ने स्कुलले पनि तपाईंलाई ‘रेस्टिकेट’ गरेछ नि, नराम्रो लागेन ?
    – मेरो ‘एम’को लागि जे पनि छोड्न तयार छु । मैले आफैँ स्वीकार गरेकी हुँ । जे पनि गर्नुहुन्छ । उनीहरुले जे गरे पनि मेरो ‘एम’ छोड्दिन ।

    १५. अनि अब नपढ्ने ?
    – अब म स्कुल ‘चेन्ज’ गरेर पढ्छुु ।

    १६. यो थाहा पाएपछि फेरि अर्को स्कुलले पनि लिदैन होला नि ?
    -अब महेन्द्रनगरमा हुदैँन । म केटिएम(काठमाडौं) आएर पढ्छुु । अर्को बर्षदेखी ।

    १७. तपाई जहाँबाट ‘रेस्टिकेट’ हुनुभयो, साथीभाइ र सरले के भन्नुभयो त ?
    – मेरो कुरा नै भएको छैन ।

    १८. अनि स्कुल बाहिरका मान्छेले चाहिँ के भन्छन् त ?
    – कोही ‘सपोर्ट’मा हुनुहुन्छ । कोही विरोधमा ।

    १९. प्रहरीले अब यस्ता तस्बिर ‘अपलोड’ नगर्नु भनेको रहेछ, अब त नगर्ने होला नि ?
    – अब यस्तो ‘पिक्चर’ अपलोड गर्दिन । ‘क्लिक’ गरेर आफ्नो मोबाइलमा राख्छु । ‘पोर्न मुभी’को लागि अफर आएपछि काम गर्छु ।

    २० नेपालमा बनाउन पाइन्दैँन, अफर आउला र ?
    – नेपालमा पनि गरिरहेको छ नी । कतिपय हिरोइनले पनि बिकिनी लगाएर अंग प्रर्दशन गरेका छन् ।

    २२ . अनि ‘पोर्न मुभी’मा काम गरे बापत कति लिने योजना छ ?
    सबैभन्दा पहिले त पैसाको बारेमा डाइरेक्टरसँग डिस्कसन गर्छु । सकेसम्म ‘हाई’ लिन्छुु । त्यसपछि मुभीको लागि ओके हुन्छ ।

    २३.  पोर्नस्टार बन्ने भनेर लागिरहनुु भएको छ, एउटामा खेले बापत यति लिन्छुु भनेर सोच्नुु भएको छैन ?
    सोचेकी छु । एउटा पोर्न भुमीको २५ देखी ३० लाखसम्म लिन्छुु । पछि विस्तारै हाइ हुन्छ ।

    २४.  सुरुमा त्यतिधेरै पैसा देला र ?
    – सुरुमा कम होला । तर, पछि काम गर्दै गएपछि ‘रेट’ हाइ हुन्छ ।
    ०००
    २५. समाजमा सम्मानित भएर चर्चित हुने अन्य धेरै क्षेत्रहरु छन्, बदनाम हुने क्षेत्र नै किन रोज्नुु भएको ?
    – सानैमा ‘डान्स’ सिकेँ । त्यसपछि, डान्स डान्स । डान्स धेरै गरेँ । डान्स गर्दा गर्दै पछि हिरोइन भन्ने सपना आयो ।

    २६ . यही कारणले तपाई पक्राउ पर्नुभयो, स्कुलबाट रेस्टिकेट हुनुुभयो । मान्छेहरु नराम्रो भन्न थाले । अब यो छोडेर अन्य क्षेत्रमा लागेर समाजमा राम्रो गरौँ जस्तो लागेको छैन ?
    – समाजको बारेमा भन्दा पहिले म आफ्नो बारेमा सोच्छुु । म आफ्नो ‘एम’ नै पुरा गर्छु ।

    २७. पोर्नफिल्म बारे अरु तपाईलाई के थाहा छ, कसरी बन्दोरहेछ, कसले बनाउदो रहेछ ?
    – मलाई अरु थाहा छैन । सन्नी लियोनीबाटै थाहा पाएको हो ।

    २८. यस्तो क्षेत्रमा लाग्न तपाईको परिवारको अनुमती छ ?
    छ,  मेरो परिवारमा मम्मी, बुवा र भाइको सपोर्ट छ ।

    २९.  यस्तो क्षेत्रमा लागेर भविष्य बिग्रेला जस्तो लाग्दैन ?
    – नाई मलाई त्यस्तो लाग्दैन । यही पोर्नस्टार बन्नु नै मेरो सपना हो । यही मेरो भविष्य हो, यही नै मेरो खुसी हो ।

    ३०. पछि विहे गर्ने केटो नपाउला जस्तो लाग्दैन ?
    – मलाई बिहे नै गर्नु छैन । २२/२३ बर्षमा २ वटा बच्चा ‘एडप्ट’ गर्छु । बिहे गर्ने सोच छैन ।

    ३१ अहिले लभमा पर्नुभएको छैन ?
    – ‘ब्वाइफ्रेन्ड’’ छ एउटा ।

    ३२. यस्तो नराम्रो क्षेत्रमा लाग्दा ‘ब्याइफ्रेन्ड’ केही भनेको छैन ?
    ‘ब्वाइफ्रेन्ड’’ले मेरो लाइफमा इन्टरफियर गर्न थोडी न पाउँछ ।

    ३३. अनि ‘ब्वाइफ्रेन्ड’ चाहिँ महेन्द्रनगरकै की कताको हो नि ?
    होइन, अष्ट्रेलियामा छ । यो त अष्ट्रेलियन नै हो ।

    ३४. अनि त्यति टाढाको मान्छेसँग कसरी लभ पर्यो त ?
    – फेसबुकबाट नै परेको हो ।

    ३५ तपाई चर्चित भएको थाहा छ, उसलाई ?
    -थाहा छ, उ एकदमै खुसी छ ।

    ३६.  उतै अष्ट्रेलिया गएर विहे गर्ने हो ?
    – होइन, जस्ट बनाएको मात्रै ।

    ३७ ‘पोर्नस्टार’ बन्ने सपना लिएर हिड्नुु भएको छ, शारीरिक सम्बन्ध त पक्कै राख्नुु भएको होला है ?
    अँह ! नाई त्यस्तो गरेको छैन ।

    ३८. सेक्सलाई कसरी लिनुुहुन्छ ?
    – यो बारेमा चाँहि केही भन्न चाहदिन । मेरो एम न्याकेटमुभि गर्ने मात्रै हो ।

    ३९. तपाईको सबैभन्दा ठुलो सपना चहिँ के हो त ?
    – पोर्नस्टार नै हो ।

    ४०.  पोर्नस्टार बनेपछि के के हुन्छ जस्तो लाग्छ ?
    – पोर्नस्टार बनेपछि मेरो लागि राम्रो हुन्छ ।

    ४१. सन्नी लियोनी त पोर्न स्टार बनेपछि फिल्म क्षेत्रमा आइन, तपाई चाहिँ सफल पोर्नस्टार बनेपछि के गर्ने त ?
    – पोर्नस्टार बनेपछि कमाएको पैसाले म नेपालमा अनाथ आश्रम खोल्नेछुु । जहाँ धेरै अनाथहरु हुनेछन् । उनीहरुले पढेर, आफुनो भविष्य ‘ब्राइट’ बनाउन सफल हुन्छन् । मलाई मेरो देशको धेरै माया छ । देशको लागि काम गर्नेछु ।

    ४२ . चाडै चर्चामा आएर पैसा कमाउन यस्तो गर्नुभएको हो भनिन्छ नि ?
    – मनी र चर्चाको लागि गरेकी होइन । यो मेरो एम हो ।

    ४३.  अब बढ्न चाहि के पढ्ने नि ?
    – एयर होस्टेज पढ्छुु ।

    ४४. पोनस्टार पनि बन्छुु भन्नुहुन्छ, फेरि एयरहोस्टेज पनि भन्नुहुन्छ ? दुवै सम्भव छ ?
    होइन एक वर्ष एयरहोस्टेज गर्छु, अनि फेरि पोर्नमै काम गर्छु ।

    ४५.लौं हुन्छ है त, केही भन्नुछकी अन्त्यमा ?
    – हस्, केही छैन त्यस्तो ।

    साभार: नयापेज


    भिडियो हेर्न तल क्लिक गर्नु होस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र