• Breaking News

    9.16.2015

    अभिनेता स्व.श्रीकृष्णकी आमाको निधन

    काठमाण्डौ। नेपाली चलचित्रका चर्चित अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको साउन २५ गते १ बर्ष वित्दै गर्दा उनकी आमाको पनि वुधबार निधन भएको छ ।

    छोरा श्रीकृष्ण श्रेष्ठको निधन पश्चात चिन्तित हुँदै आएकी ८८ वर्षिय जगत कुमारीको वुधबार राती ओम अस्पतालमा निधन भएको हो । उनलाई नियमित उपचारका लागि मंगलबार चावाहिलको ओम अस्पताल पुर्याइएको थियो । खबरका अनुसार उनको वुधबार राती नै उक्त अस्पतामा निधन भएको हो । यति बेला उनको पार्थिव शरिरलाई अन्तिम दाह संस्कारको लागि पशुपति आर्यघाट पुर्‍याइएको छ ।

    भिडियोको लागि तल क्लिक गर्नुहोस् ।



    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र