• Breaking News

    9.04.2015

    नेपालको वन विदेशीलाई दिने तयारी

    शनिबार, १९ भदौ
    काठमाडौ । सरकारले नेपालको वन बिदेशीलाई सुम्पीने तयारी गरेको छ,। वन व्यास्थापनको नाममा सरकारले ठुला बिदेशी कम्पनीलाई नेपालका उत्पादनशिल बन क्षेत्र दिने गरि वन ऐन सम्सोधन गरको छ ।
    वन ऐन हालै भएको सम्सोधनमा नेपालको वन जुन सुकै वन विदेशीलाई दिन सिकिने छ ।
    ऐनको दफा २० क मो उपदफा २ मा नयाँ वाक्य थप गरिवन इावस्थापनको जिम्मा निजि क्षेत्रलाई लिने उल्ललेख रहेको छ , जसमा स्वदेशी र विदेशी भन्ने खुलाइएको छैन् । आजको अन्नपूर्णमा समाचार छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र