नेपाली मिति अनुसार यो दिन असोज ११ गते पर्दछ । चन्द्रमा पृथ्वीसँग अरुबेलामा हुने दुरीभन्दा नजिक आउने भएकाले यस दिन चन्द्रमा ठूलो देखिने छ । सोही दिन बिहान ४ः३० बजेदेखि डेढ घण्टा चन्दग्रहणको समय रहेको छ ।
चन्द्रमाले यसरी स्वरुप बदलेको यो नै पहिलो पटक भने होइन । यसअघि यसै बर्ष तीन पटक चन्द्रमा रक्त चन्द्रमा बनेको थियो । विभिन्न धर्मले यसलाई विभिन्न अर्थबाट व्याख्या गरे पनि विज्ञानका अनुसार यसरी चन्द्रमा पृथ्वीको नजिक आउँदा समुन्द्रको नियमित ज्वारभाटा उत्पन्न गर्ने प्रक्रिया परिवर्तन भई अझ अग्ला र शक्तिशाली ज्वारहरु निस्कने हुन्छन्
No comments:
Post a Comment