• Breaking News

    9.17.2015

    एउटी किशोरी भन्छिन्- म पोर्नस्टार बन्न चाहन्छु

    'म पोर्न स्टार बन्छु ।' काठमाडौंबाट ६ सय ८० किलोमिटर दूरीमा अवस्थित कञ्चनपुर, भासी निवासी एउटी किशोरीको यही स्वीकारोक्तिले अहिले हंगामा मच्चाएको छ । उनको नाम हो-अर्चना पनेरु । उमेर-१७ वर्ष ।

    अर्चना भन्छिन्- 'मलाई नेकेड फोटोसुट गर्न मन लाग्छ, किनभने म भविष्यमा पोर्न स्टार बन्नेछु, सनी लियोनी जस्तै ।'  उनले भनिनन् मात्र, सेमी न्युड फोटो सुट समेत गराइन् । स्तन र यौनाङ कृत्रिम फूलको थुङ्गाले छोपिएका, स्तन दुवै हातले छोपेका, पेन्टी र ब्रा मात्र लगाएका ती तस्बिर क्षणभरमै इन्टरनेटमा भाइरल भए ।
    सुनियोजित ढंगले न्युड फोटो सार्वजनिक गरिएको यो दुर्लभ घटना हो, नेपाली परिवेशमा । यसलाई रिभोलुसन मान्ने कि उच्छृखलता ? समाज रनभुल्ल छ ।

    अनौठो त के भने, उक्त फोटो सुट आमा सुनिताले गरेकी थिइन । नेपाली समाजका सुनिता यस्ती आमा हुन्, जसले छोरीलाई पोर्नस्टार बनाउने सपना बुनेकी छिन् । साप्ताहिकसँगको टेलिफोन कुराकानीमा सुनिताले भनिन्, 'हरेक छोराछोरीको इच्छा पूरा गरिदिनु उनीहरुका आमाबुवाको कर्तब्य हो । मेरी छोरी पोर्नस्टार बन्न चाहन्छे । म उनको यो इच्छा पूरा गरेरै छाड्छु ।'

    सुनिताकै डिजाइनमा छोरी अर्चनाको न्युड फोटो सुट भएको थियो, आफ्नै घरमा । फोटोग्राफीमा रुची भएकी सुनिताले सनी लियोनीको तस्बिर हेर्दै फोटो खिचेको बताइन् । उनलाई लाग्छ-यो एक किसिमको 'आर्ट एण्ड इन्टरटेनमेण्ट' नै हो, जसको विश्वमा सदियौंदेखि अभ्यास हुँदैं आएको छ । नेपाली परिवेशमा नौलो लागेपनि पश्चिमी समाजले यसलाई सिर्जनाकै रुपमा लिएको छ ।

    एउटी किशोरीको नग्न तस्बिरसँगै 'पोर्नस्टार बन्ने' उद्घोषले एउटा नयाँ बहस पनि सिर्जना गरेको छ । यो विषयलाई नेपालको कानुनले समेत सम्बोधन नगरेको जनाउँदैं जानकारहरुले यो फरक र अप्ठ्यारो मुद्धा भएको बताएका छन् । 'यो एकदमै नयाँ इस्यु हो,' अधिवक्ता ज्योती पौडेल भन्छिन्, 'यो विषयमा कानुन पनि स्पष्ट छैन ।'

    कुनै पनि ब्यक्तिले आफ्नो इच्छाबमोजिमको करियर रोज्न पाउनु उसको 'वैयक्तिक स्वतन्त्रता' भएको ठम्याइ छ-महिला अधिकारकर्मी मेनुका थापाको । थापा भन्छिन्, 'जो कसैलाई आफ्नो इच्छापूर्ति गर्न पाउने अधिकार हुन्छ ।' यद्यपि समाजसँग जोडिएका विषयमा भने ब्यक्तिको इच्छामात्र सर्वोपरी नहुने थापाको बुझाइ छ । 'यस्तो कुराको निर्णय समाजले गर्ने हो,' थापा भन्छिन्, 'किनभने, यसबाट प्रत्यक्ष रुपमा समाज नै प्रभावित हुन् ।'

    अर्चनाविरुद्ध सामाजिक विचलन ल्याएको आरोप समेत लागेको छ । 'उनको गतिविधीले आफ्ना छोराछोरीमा नकारात्मक असर पर्ने भन्दैं अभिभावकहरुले चिन्ता ब्यक्त गरेका छन्,' कञ्चनपुर जिल्ला महिला प्रहरी सेलकी प्रहरी नायब निरिक्षिक डम्मरकला कार्की भन्छिन्, 'यो समाज र कानुनविरुद्धको काम भयो ।'

    अर्चनाले आफ्नो फेसबुकमा तस्बिर सार्वजनिक गरेलगतै  उनलाई विधालयबाट निष्कासन गरियो । उनी कञ्चनपुरकै लिटिल बुद्ध एकेडेमीमा कक्षा १० मा अध्ययनरत छिन् । आजको साप्ताहिकले आवरण समाचार छापेको छ ।
    भिडियोको लागि तल क्लिक गर्नुहोस् ।



    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र