• Breaking News

    8.31.2015

    झडपमा ३ जनाको मृत्यु, मन्त्री सहित पाँच संसदको घरमा आगो लगाए

    १५ भदौ
    एजेन्सी । मणिपुर विधानसभाबाट पास भएको ‘इनरलाइट परमिट’ विधेयक पास भएको बिरोधमा हिंसा भड्किएको छ ।
    राज्यको चन्द्रचुडानगर जिल्लामा भएको हिंसामा प्रहरीको कारवाहीमा परि ३ जनाको मृत्यु भएको छ । एक जनाको भने आगो लागेका कारण मृत्यु भएको छ ।
    हिंसामा उत्रिएका आन्दोलनकारीहरुले राज्यका स्वास्थ्य मन्त्री समेत पाँच सांसदको घरमा आलो लगाइदिएका छन् ।
    कूकी जानजातिको बसोबास रहेको उक्त क्षेत्रमा सरकारले राज्यमा बसिरहेका मानिसहरुलाई नै मुल निवासी मान्दाकूकी जाती आन्दोलनमा उत्रिएका हुन् ।


    भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र