• Breaking News

    8.15.2015

    ढाडे बिरोलो लाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिस्ठानको बिज्ञप्ती


    लोककला र लोकसंस्कृतिको औचित्य र महत्ब बेवस्था गरी ज्वती मगर द्वारा अर्ध नग्न अभिनय गरि / गराईएको ढाडे बिरोलो बोलको गीत प्रति राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिस्ठानको बिज्ञप्ती ।अध्यक्ष चन्द्र शर्मा, महा सचिब रमेश बिजी, उपाध्यक्षहरु बद्री पंगेनी, बिमल राज छेत्री, टिकाराम चपाइ सहित रिता थापा, सिरिस देबकोटा, पशुपती शर्मा आदि समिति सदस्य रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपालले कलाकारिता क्षेत्रको बिसँगति र बिकृतिका बिरुद्ध एक कदम चाल्ने प्रयास स्वरुप आफ्नो बिज्ञप्ती निकालेको छ ।।।



    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    1 comment:

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र