• Breaking News

    8.23.2015

    पाइपलाइन सम्झौतामा हस्ताक्षर गर्न भारतीय मन्त्री नेपालमा


    काठमाण्डु, ६ भदौ– बहुप्रतिक्षित रक्सौल–अमलेखगञ्ज पाइपलाइन विस्तारसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानलगायतको टोली आइतबार नेपाल आइपुगेको छ ।
    नेपाल र भारत सरकारबीच सोमबार वाणिज्य मन्त्रालयमा हुने सो सम्झौतामा हस्ताक्षर गर्न राज्यमन्त्री धर्मेन्द्र प्रधान १२ सदस्यीय टोलीको नेतृत्व गर्दै आइपुगेका हुन् ।

    दुवै मुलुकका सरकारबीच सम्झौतापछि निर्माण हुने पाइपलाइन विस्तारले मुलुकमा पट्रोलियम पदार्थको आपूर्ति सहज र सुलभ हुने छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र