अमेरिकाको एक अदालटले एक शिक्षिकाले तीन नबालक विद्यार्थीलाई यौन शोषण गरेको अभियोग प्रमाणित भएको फैसला गरेको छ । उनलाई अब ३० वर्षको जेल सजाय हुने अनुमान गरिएको छ । ३६ वर्षीया ब्रायन एल्टिस साल्टलेक सिटीस्थित एक स्कुलमा शिक्षिका थिइन् ।
उनले १६ देखि १७ वर्ष उमेरका केटा विद्यार्थीसँग यौनसम्बन्ध राखेको आरोप लागेको थियो । फैसलाको समयमा ब्रायन अस्पतालमा रोइरहेकी थिइन् । समाचारहरुमा जनाईको छ, अमेरिकामा नबालिकमाथि यौन सम्बन्ध राख्नु जघन्य अपराध हो ।
No comments:
Post a Comment